रोचक जानकारी: सर्बोच्च शिखर सगरमाथा बारे

विश्वकै सर्बोच्च शिखर सगरमाथा नेपालमा पर्दछ। यसको उचाई ८ हजार ८ सय ४८.८६ मिटर छ। यो नेपालको सोलुखुम्बु जिल्लामा पर्छ सगरमाथाको चुचुरोको औसत क्षेत्रफल ७ वर्ग मिटर रहेको छ। नाम्चे बजारलाई सगरमाथाको प्रवेशद्वार भनेर चिनिन्छ। सर्बप्रथम सरमाथाको आरोहण नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक सर एडमण्ड हिलारीले संयुक्त रुपमा सन् १९५३ मे २९ … Read more

रोचक जानकारी: ८ हजार मिटर अग्ला १४ हिमालहरु र उचाई

विश्वका ८ हजार मिटर अग्ला १४ हिमालहरु रहेका छन् । नेपाललाई हिमालयको देश भनेर पनि चिनिन्छ। यी ८ हजार मिटर अग्ला १४ हिमालहरुमध्ये सर्बोच्च शिखर सगरमाथा सहित ८ ओटा हिमालहरु क्रमशः सगरमाथा (८,८४८.८६ मि.), कंचनजंघा (८,५८६ मि.), ल्होत्से (८,५१६ मि.), मकालु (८,४६३ मि.), चोयु (८,२०१ मि.), धौलागिरी (८,१६७ मि.) मनास्लु (८,१६३ मि.) र अन्नापूर्ण (८,०९१ … Read more

रोचक जानकारी: विश्वका सबैभन्दा अग्ला १४ हिमाल हेर्ने ४,५०० कि. मि. लामो बाटो

विश्वमा ८ हजार मिटर भन्दा अग्ला जामा १४ ओटा हिमालहरु रकेका छन् । जसमध्ये ८ ओटा हिमाल नेपाल मै पर्छन् । यी अग्ला १४ ओटै हिमालहरुलाई अवलोकन गर्न सकिने वा हेर्न सकिने ४५०० कि. मि. लामो पदामार्ग्ग नेपालदेखी चीनको तिब्बतसम्म फैलिएको छ। जुन बाटोलाई ‘ग्रेट हिमालयन ट्रेल’ नामले चिन्ने गरिन्छ। उक्त बाटोको १७०० कि. मि. … Read more

सङ्घर्ष र सफलताको कथा- आनी छोइङ डोल्मा

जसले १३ वर्षको उमेरमा घर त्याग गरिन् ! जसले आमाको अगाध माया पाइन् अनि बाबाको पीडा भोगिन् ! जसले आमालाई भन्दा प्रतिष्ठित बौद्ध गुरु टुल्कु उर्गेन रिम्पोछेलाई धेरै स्रधा एवं आदर गर्थिन् /गर्छिन् ! जसले सानै उमेरमा विस्वका विभिन्न सहरहरुमा बौद्ध मन्त्र गाईन् ! जसले आनिहरुका लागि आर्यतारा स्कुल खोलिन् , जहाँ उनी अनाथ बच्चाहरूलाई … Read more

ICT Updates

SMART Notebook is subscription-free software designed for use with a SMART Board interactive display. SMART Notebook comes with many features you can use to create, edit, and deliver engaging lessons to your students, including: Creative pen tools. SMART Ink for writing and drawing in digital ink. SMART Notebook software is designed to use with a SMART … Read more

शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्धका केहि महत्वपुर्ण उपदेशहरु

१) हजार खोक्रा शब्दहरु भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ। २) हजारौ मैनबती एउटा मैनबतीको पकाश कम नगराइ जलाउन सकिन्न । यसरी नै खुसी बाढ्दा बढ्ने गर्दछ । ३) नैतिकता नै धर्म हो, धर्म नै नैतिकता हो, नैतिकता छैन भने धर्म पनि छैन, नैतिकता नै धर्मको सार रुप हो । ४) कामको परिणामले … Read more