व्यापारीहरुले ३०% कमिसन मागेपछि, आफै पुस्तक बेच्दै: महावीर पुन
रास्ट्रीय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक तथा अनुसन्धानकर्ता डा. महावीर पुनको जीवन कथामा आधारित पुस्तक बजारमा आएको छ। रू ७५० मूल्य राखिएको पुस्तकबाट संकलन भएको रकमले, ३० वर्षदेखि बन्द भई जिर्ण अवस्थामा रहेको बीरगंज कृषि औजार कारखानालाई संचालन गर्ने महावीरले बताएका छन् । यसकारण पनि महावीर साच्चै महावीर हुन्। उनको पुस्तक बजारका विभिन्न पुस्तक … Read more