हामी शिक्षक

                           कलम बोकी सगौरब, शिक्षक शिर उचाली सभ्य समाज निर्माण गरौँ, कुसंस्कार फाली ! हातमा हात काँधमा काँध, सँगै कदम चाली अनुशासन नैतिकताको, साँचो बन्नु राम्रो सच्चरित्र समाज निर्माण, कर्तव्य हो हाम्रो स्वच्छ सफा लगाई हिँड्ने, भा नि झुत्रोझाम्रो पेसामा यो जननी हो, शिक्षण पेसा हाम्रो !! आफ्नै सपना पर राखी, उनकै सपना बुन्छौँ बालबालिका … Read more

रास्वपाबाट नव नियुक्त शिक्षा मन्त्री- सुमना श्रेष्ठ

रास्वपाको तर्फबाट यहि मिति २०८० फाल्नगुन २३ गते पदभार ग्रहण गरेकी नव नियुक्त शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री माननीय सुमना श्रेष्ठ यस्तो भन्नुहुन्छ- ‘अन्तिम उपलब्धि होइन, सुरुवात हो । विगत चौध महिनामा यहाँहरूले दिनुभएको साथ, सहयोग र विश्वास निम्ति अनुग्रहित छौँ । तपाईँहरूकै कारण आज प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आइपुगेका छौँ । हामीले … Read more

त्रि. वि. उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त हुनु भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गर्नु भएको हो। प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गर्नु भएको थियो। समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । … Read more

बाल गीत

              आज साना कोपिला छौँ, भोलि फुल्छौँ फल्छौँ ज्ञानको ज्योति पाए हामी, झलमल बल्छौँ संयमता, अनुशासन, आदर सत्कार ज्ञान, गुन सिक्छौँ आज, भोलि कर्णाधार                 आमाबाको मेहिनेत र, पसिना छ चोखो डाक्टर पाइलट संगै असल, नागरिक बन्ने धोको कसरी पो भुलौँला र, बा आमाको माया सधैँभरि हुन पाए, हुन्थ्यो दाँया बाँया थाक्न दिन्नौ कहिल्यै हामी … Read more

CDC, SEE MODEL QUESTION SETS-2080; Compulsory Mathematics

Click below to download the PDF of Model Question Sets of Compulsory Mathematics-2080. Click Here to Download CDC,Compulsory Mathematics, Model Question:2080, Set 1 Click Here to Download CDC,Compulsory Mathematics, Model Question:2080, Set 2 Click Here to Download CDC,Compulsory Mathematics, Model Question:2080, Set 3 Click Here to Download CDC,Compulsory Mathematics, Model Question:2080, Set 4 Click Here … Read more

कला, संस्कृति र संस्कार- हाम्रो पहिचानको आधार

  भनिन्छ- ‘संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे देश रहन्छ, अनि देश रहे पो हामी रहन्छौं ।’ हो, निश्चय नै हामीले घर परिवार हुँदै समाजबाट सिक्ने असल संस्कारले हाम्रो संस्कृतिलाई निर्धारण गर्दछ र हाम्रो संस्कृतिले हामीलाई एकाबद्ध रुपमा बाँधेर राख्दछ । सम्+कृति = संस्कृति तथा सम्+कार = संस्कार शब्द घरबारदेखी दरबारसम्म गाँसिएका छन् । यो … Read more

हामी शिक्षक

शिक्षक -रुपेश सिंह बोहरा कलम बोकी सगौरब, शिक्षक शिर उचाली सभ्य समाज निर्माण गरौँ, कुसंस्कार फाली ! हातमा हात काँधमा काँध, सँगै कदम चाली सयौँ थरी फूल फुल्ने, बगैँचाका माली !! अनुशासन नैतिकताको, साँचो बन्नु राम्रो सच्चरित्र समाज निर्माण, कर्तव्य हो हाम्रो स्वच्छ सफा लगाई हिँड्ने, भा नि झुत्रोझाम्रो पेसामा यो जननी हो, शिक्षण पेसा हाम्रो … Read more