हामी शिक्षक
शिक्षक -रुपेश सिंह बोहरा कलम बोकी सगौरब, शिक्षक शिर उचाली सभ्य समाज निर्माण गरौँ, कुसंस्कार फाली ! हातमा हात काँधमा काँध, सँगै कदम चाली सयौँ थरी फूल फुल्ने, बगैँचाका माली !! अनुशासन नैतिकताको, साँचो बन्नु राम्रो सच्चरित्र समाज निर्माण, कर्तव्य हो हाम्रो स्वच्छ सफा लगाई हिँड्ने, भा नि झुत्रोझाम्रो पेसामा यो जननी हो, शिक्षण पेसा हाम्रो … Read more