अभिनेता- निखिल उप्रेती

अभिनेता निखिल उप्रेतीको वास्तविक नाम दिनेश उप्रेती हो। विसं २०४१ जेठ २ गते सर्लाही जिल्लाको पिपरा भित्तामा बुवा गोबिन्द उप्रेती र आमा भोज कुमारी उप्रेतीको कान्छो स्नातानको रुपमा भएको हो। निखिल उप्रेती सानैदेखि चाइनिज अभिनेता ज्याकी चेनको फ्यान हुनुहुन्थ्यो रे। सोही कारण आफैं पनि ज्याकी चेन जस्तै बन्ने चाहना उबेलादेखि नै निखिलमा थियो। त्यही चाहनाले … Read more