रास्वपाबाट नव नियुक्त शिक्षा मन्त्री- सुमना श्रेष्ठ

रास्वपाको तर्फबाट यहि मिति २०८० फाल्नगुन २३ गते पदभार ग्रहण गरेकी नव नियुक्त शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री माननीय सुमना श्रेष्ठ यस्तो भन्नुहुन्छ- ‘अन्तिम उपलब्धि होइन, सुरुवात हो । विगत चौध महिनामा यहाँहरूले दिनुभएको साथ, सहयोग र विश्वास निम्ति अनुग्रहित छौँ । तपाईँहरूकै कारण आज प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आइपुगेका छौँ । हामीले … Read more