बाल गीत
आज साना कोपिला छौँ, भोलि फुल्छौँ फल्छौँ ज्ञानको ज्योति पाए हामी, झलमल बल्छौँ संयमता, अनुशासन, आदर सत्कार ज्ञान, गुन सिक्छौँ आज, भोलि कर्णाधार आमाबाको मेहिनेत र, पसिना छ चोखो डाक्टर पाइलट संगै असल, नागरिक बन्ने धोको कसरी पो भुलौँला र, बा आमाको माया सधैँभरि हुन पाए, हुन्थ्यो दाँया बाँया थाक्न दिन्नौ कहिल्यै हामी … Read more